शनिबार बिहान १० बजे गजुरी–२, मलेखु
परेवाभीरमा ट्रक र पिकअप भ्यान ठोक्किएर भएको दुर्घटनामा सर्लाही निवासी
मण गुप्ता र भ्यान चालक विवेक रावलको मृत्यु भएको छ भने एकजना गम्भिर घाइते
भएका छन् ।
‘काठमाडौंबाट नारायणगढ तर्फ तिव्रगतिमा जाँदै गरेको ना३च ६२०९ को पिकअप भ्यान काठमाडौं तर्फ आइरहेको ना५ख ९२०६ नम्बरको मालवाहक ट्रकसँग जुध्न पुगेको प्रारम्भिक अनुसन्धानमा देखिएको गजुरीस्थित ट्राफिक निरिक्षक मुरारी मिश्रले बताए ।
गम्भिर घाइते भएका पिकअप भ्यान चालक विवेक रावललाई उपचारार्थ काठमाडौं लादैगर्दा मृत्यु भएको हो । २२ वर्षीय चितवन खैरेनी निवासी सादेस चौधरी पनि घाइते भएका छन् ।

No comments:
Post a Comment