Wednesday, August 24, 2016

सर्लाहीमा विद्युत महसुल नबुझाउने ६० ग्राहकको लाइन काटियो



सर्लाही, भदौ सर्लाही सदरमुकाम मलंगवामा रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले ६० जना भन्दा बढी ग्राहकको बिजुली काटेको
प्राधिकरणले एक हप्ताको अवधीमा वर्षौ देखि विद्युत महसुल नबुझाउने ६० जना भन्दा बढी ग्राहकको लाइन काटेको हो सदरमुकाम मलंगवा सहित दक्षिणी क्षेत्रका फूलपरासी, बलरा, अचलगढ, गोडैता, बरहथवा लगायतका क्षेत्रमा महसुल नबुझाउने उपभोक्ताहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण मलंगवा वितरण केन्द्रका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिनुभयो
उहाँका अनुसार वर्षौ देखि महसुल नबुझाउने उपभोक्ताहरुको लाइन काटन अहिले जिल्लाभर नै कर्मचारी परिचालन गरिएको प्राधिकरणको मलंगवा वितरण केन्द्र अन्तर्गत २८ करोड भन्दा बढी विद्युत बक्यौता उठ्न बाँकी रहेको यादवले बताउनुभयो
त्यसमध्ये एक करोड १८ लाख रुपैँया सडक बत्तीको बक्यौता रकम उठ्न बाँकी विद्युत महसुल नबुझाउनेहरुमा सर्वसाधारण, विभिन्न उद्योग, सरकारी कार्यालय अस्पतालहरु रहेका छन् विद्युत महसुल नबुझाउने ५० हजार रुपैँयादेखि साँढे लाख रुपैँयासम्म बक्यौता बाँकी रहेका उपभोक्ताहरु रहेका नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाले जनाएको

No comments:

Post a Comment