Thursday, August 18, 2016

यी हुन् यौन क्षमता बढाउने सरल तरिका



सेक्स पावर बढाउनका लागि यो आवश्यक छैन कि त्यसका लागि औषधिकै सहारा लिनु परोस् तपाई यी दश कुराको सहारा लिएर पनि सेक्स पावर बाढाउन सक्नुहुनेछ
निद्रा
निद्राको सेक्ससँग गहिरो सम्बन्ध हुने गर्दछ यदि तपाईको निद्रा पूरा भएको छैन भने तपाई यौन सम्बन्धलाई सही ढंगले परिणाम दिन सक्नु हुन्न किनभने निद्रापछि नै हामीमा ऊर्जा बल आउँछ रातमा पर्याप्त मात्रामा निदाउँदा तपाईको दिन मात्र फुर्तिलो हुँदैन, यौन जीवनमा पनि अतिरिक्त आनन्द प्राप्त हुने गर्दछ
खानपान
सेक्स राम्रो स्वास्थ्यका लागि राम्रो खानपान पनि आवश्यक खानामा पौष्टिक वस्तुका साथै अण्डा, माछा, तेल, एभोकाडो सेवन गर्नु पनि आवश्यक हुन्छ साथै गुलियो खानेकुरा, डार्क चकलेट, खाएर पनि सेक्स पावर बढाउन सकिन्छ उचित खानपानले सेक्समा बढी आनन्दा प्राप्त गर्न सकिन्छ त्यसैले खानपानमा विशेष ध्यान दिनु आवश्यक छ।
रिल्याक्स गर्नुस्
सेक्सका लागि आराम गर्नु पनि उत्तिकै आवश्यक छ। यसको अर्थ यो भयो कि जब हामी रिल्याक्स हुन्छौ तब शरीरमा सेक्स हर्मोन्सको श्राव हुने गर्दछ जसले सेक्स पावरलाई स्वभाविक रुपमा वृद्धि गर्दछ सेक्सका लागि तपाई चिन्तामुक्त तनावमुक्त हुनु पनि जरुरी त्यो त्यतिबेला मात्र सम्भव , जतिबेला तपाई रिल्याक्स गर्ने बानी बसाल्नुहुन्छ
टीभी हेर्नुस्
टेलिभिजनमा फरकफरक कार्यक्रम हेर्दा पनि सेक्समा रुची कायमै रहन्छ तपाई आफ्नो रुचीअनुसारको कार्यक्रम वा कुनै इभेन्ट हेर्न सक्नु हुन्छ, यसबाट सेक्सप्रति तपाईको अभिरुची कायमै रहनेछ
सेक्स शारीरिक अभ्यास
शारीरिक अभ्यास सेक्सलाई एकअर्काको पूरक यसकारण भन्ने गरिन्छ, किनभने जहाँ ब्यायमबाट चुस्ती फुती प्राप्त हुन्छ, त्यही सेक्सबाट पनि तनमन स्वस्थ रहन्छ स्वस्थ सेक्सका लागि सकारात्मक सोच हुनु जरुरी सेक्सले तपाईको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ जसका कारण तपाई कम विरामी पर्नुहुन्छ सेक्सले एकप्रकारले तपाईको शरीरमा उत्तम व्यायमको भूमिका निर्वाह गर्दछ त्यसैले उत्तम सेक्सका लागि दैनिक शारीरिक अभ्यास गर्नु पनि आवश्यक छ। त्यसकारण सेक्स कसरत एकअर्काका परिपूरक मानिएका हुन्
मानसिक उत्तेजना
सेक्सका लागि मनमा उत्तेजना हुनु पनि आवश्यक छ। लभ स्टोरी, कामशास्त्रजस्ता कुराले सेक्सका लागि उत्तेजना जगाउने गर्दछ पोर्न फिल्महरु पनि यसमा सहयोगी हुन सक्दछन् ब्रेन सेक्सको सबैभन्दा ठुलो अंग मानिन्छ भनिन्छ कि सेक्स सबैभन्दा पहिला दिमागमा उत्पन्न हुन्छ त्यसैले सेक्सका लागि राम्रो मूड मानसिक उत्तजेना हुनु जरुरी
सेक्सका लागि मूड बनाउनुस्
सेक्सका क्रममा आफ्नो पार्टनरसामू खुसी देखिने कोशिस गर्नुस् कयौपटक खुस देखिने अभियन गर्नु पनि साँच्चिकै लाभदायी सावित हुने गर्दछ यदि तपाई खुस देखिनु भयो भने मात्र तपाईको साथीमाथि त्यसको नकारात्मक असर पर्दैन सेक्सका लागि मूड बनाउनु त्यसलाई अन्जान दिनु आवश्यक छ। त्यसैले सेक्सभन्दा पहिला तपाई स्वयम पार्टनरको मूडलाई पनि महत्व दिनुस्
सही संगीत चयन
यदि तपाईलाई संगीतमा शौक भने यसले तपाईको यौन जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ संगीतले मात्र सेक्स लाइफलाई उत्तम बनाउँदैन, तपाईको मूडलाई सेक्सका लागि प्रेरित गर्न पनि सघाउँछ
स्वयमलाई ऊर्जावान राख्नुस्
सेक्सका लागि स्वयमलाई ऊर्जावान राख्नु क्रियाशील बनाइराख्नु पनि आवश्यक छ। तपाई जति बढी क्रियाशील रहनुहुन्छ, तपाईको सेक्स लाइफ त्यति नै रमाइलो हुनेछ तपाईको दिनचर्या जति सन्तुलित राम्रो रहनेछ तपाइको यौन जीवन पनि त्यति नै शानदार हुनेछ
समस्या भए चिकित्सक भेट्नुस्
यदि तपाईमा यौन विषयमा कुनै समस्या महशुस भइरहेको भने तपाई चिकित्सकको सल्लाह दिन ढिला नगर्नुस् हाई ब्लड प्रेसर, डाइबिटिज, लो टेस्टोरोनजस्ता विरामीका कारण सेक्स गर्ने क्षमता प्रभावित हुने गर्दछ यस्ता मामिलामा चिकित्सकको सल्लाह लिनु उचित हुनेछ एजेन्सी






No comments:

Post a Comment