कतिपय अवस्थामा विवाह
गरेको केही समय त
सबै कुरा समान्य हुन्छ
तर
जब
अचानक केही यस्ता उल्झन
आउँछन् जसबाट वैवाहिक जीवन
बर्बाद हुन सक्छ ।
तपाई शायद विश्वास गर्नु
हुन्न तर कतिपय अवस्थामा
सुत्नुअघिका बानीका कारण
पनि श्रीमान श्रीमतीबीच सम्बन्ध
विच्छेदसम्मको स्थिति पैदा
हुन सक्दछ ।
हरेक ठाउँको आआफ्नै नियम र सर्तहरु हुन्छन् । त्यसरी नै बेडरुममा पनि केही कुराको ख्याल गर्नु आवश्यक छ। कतिपय अवस्थामा अन्जानमै भएको गल्तीबाट पनि सम्बन्ध धरापमा पर्न सक्छ । यस्तो अवस्थामा तलका नियम पालना गरेर तपाई पनि आफ्नो वैवाहिक जीवनलाई एउटा नयाँ रंग दिन सक्नु हुनेछ ।
१. यदि तपाइ दुई जनाको सुत्ने समय अलग अलग छ भने सबैभन्दा पहिलो यो बानीमा सुधार ल्याउनुस् । कोशिस गर्नु कि तपाई दुवै जनाको सुत्ने समय एउटै होस् । यस्तो नहोस् कि दुईमध्ये एक जना सतोस् र अर्को काममा व्यस्त होस् ।
२. कोशिस गर्नुस कि सुत्नुअघि तपाईको हातमा मोबाइल नहोस्, बेडरुममा टीभी राख्नबाट बच्नुस् । सम्भव भउ एउटा म्युजिक प्लेयर राख्नुस ताकि राति सुस्त संगीतको मजा लिन सकियोस् । सुत्नुअघि ल्यापटप, मोबाइल र टेलिभिजनमा समय बिताउनुभन्दा त्यो समय आफ्नो पार्टनरका साथ बिताउनु लाभदायी हुनेछ ।
३. काम गर्ने मेड, कार्यालयको राजनीति, आफन्तजनको कुरा गर्नुभन्दा उत्तम यो समयलाई तपाई एकअर्कासँग कुरा गरेर बिताउनुस् । प्रेममय कुराले तपाईको सम्बन्धलाई थप बलियो बनाउने काम गर्नेछ ।
४. एकअर्कामाथि पूरा ध्यान दिनुस् । तपाईको ससाना प्रशंसा पनि पार्टनरका लागि ठुलो महत्व राख्दछ । कोशिस गर्नुस् कि सुत्नुअघि तपाई उनका लागि कति महत्व राख्नु हुन्छ भन्ने महशुस गराउनुस । यस्तो महिनामा एकबार मात्र होइन सम्भव भएसम्म दिनहुँ गर्नुस् ।
५. अलग अलग प्रकारले प्रेक प्रकट गर्नुस् । छोएर, प्रशंसा गरेर प्रेम अभिव्यक्त गर्नुस् ।
६. गुडनाइट किस गर्न नभुल्नुस् । यस्ता ससाना कोशिसहरुले माहौललाई थप सकारात्मक बनाउनेछ । साथै तपाई दुई जनाबीचको सम्बन्धलाई पनि बलियो बनाउनेछ । एजेन्सी

No comments:
Post a Comment