Monday, August 22, 2016

यौन क्षमता बढाउने दश उपाय



नशा लिने बानी खानपिनमा हुने अनियमितताले धेरैको यौन जीवनमा समयअघि नै स्खलित हुने समस्या देखिने गरेको छ। यो समस्या भोगिरहेकाहरुकाहरुका लागि यहाँ केही टिप्स उल्लेख गरिएको यसलाई पालना गर्ने हो भने यौन जीवन आनन्दमय हुने अपेक्षा गर्न सकिन्छ
. सम्भोग गर्नु तीन घण्टाअघि अन्न जल त्याग गर्नुस्
. हरेक समय पेट सफा राख्नुस्
. किसमिस ओखर खानुस
. हरेक दिन बिहान केही समय शारीरिक अभ्यास गर्नुस्।
. हरेक दिन बिहान १० मिनेटछ ध्यान गर्नुस्
. सम्भोग प्रक्रिया सुरु गरेपछि बिचबिचमा रोकिनुस् पुनः सुरु गर्नुस्
. फोरप्लेमा बढी समय बिताउनुस् सेक्स सम्बन्ध कायम गर्न कुनै हतार नगर्नुस्
. सेक्सका बेला मनमा कुनै प्रकारको भय, चिन्ता वा घवराहटलाई स्थान नदिनुस्
. सेक्स गर्नुअघि कुनै पनि कुरा नखानुस्, जसबाट शरीरमा दुर्गन्ध वा कुनै अन्य तिब्र गन्ध आओस् सम्भव भएसम्म स्नान वा कम्तीमा पनि ब्रस गरेर सेक्स सुरु गर्नुस्
१०. योगको आश्विनी मुद्राको अभ्यास गर्नुस् यसबाट तपाईको सेक्सको समय बढ्न सक्छ बज्रोली मुद्राबाट पनि सेक्स पावर बढाउन सकिन्छ एजेन्सी





No comments:

Post a Comment