नयाँ टेक्नोलोजीको
एक
अद्भुत नमुना हो यो
।
अब
कुरा स्मार्ट देखिने भन्दा
पनि अर्कै भएको छ
।
एक
यस्तो ड्रेस आएको छ
जसले तपाइको यौन इच्छा
सम्झन सक्छ अनि त्यस्तो
अवस्थामा आफै पारदर्शी बनिदिन्छ
।
यो
ड्रेसलाई स्टूडियो रूसेगार्देले
बनाएका हुन् । चीन
र
नेदरल्याण्डको लागि यो
कम्पनिले फेसन र आर्टको
क्षेत्रमा काम गर्छ ।
यो
ड्रेस इन्टिमसी २.०
नामको एक फेसन प्रोजेक्टले
तयार गरेको हो ।
यो
प्रोजेक्टमा अन्तरंगता र
प्रबिधि बीच सम्बन्ध गाँसेर
काम गरिएको छ ।
पारदर्शी हुने यस्तो प्रकारको ड्रेसलाई अहिलेका लागि दुई मोडलमा उतारिएको छ, इंटिमेसी व्हाइट र इंटिमेसी ब्ल्याक । यसलाई यस्तो सामग्री प्रयोग गरि बनाएको छ कि यो कुनै खास परिस्थितिमा पारदर्शी बन्छ । इंटिमेसी २.० धड्कन बढेको हिसाबबाट पारदर्शी हुने गर्छ । उक्त ड्रेसमा इलेक्ट्रोनिक वायर हुन्छ र एलईडी लगाएको हुन्छ । जब यो ड्रेस लगाउने व्यक्ति कुनै अन्य व्यक्तिको नजिक जान्छ र उसको धड्कन बढ्न थाल्छ तब यो ड्रेस पारदर्शि हुँदै जान्छ ।
कंपनीको वेबसाइटमा लेखिएको अनुसार यो ड्रेस कुनै समारोहमा जानका लागि सबैभन्दा उपयुक्त छ

No comments:
Post a Comment