Wednesday, August 17, 2016

यस्ता छन् विवाहपूर्वको सेक्सका बेफाइदाहरु



कुनै एउटा समय थियो, जतिबेला पुरुषहरु आफ्नी श्रीमतीको अनुहार विवाह गरेर ल्याएपछि मात्र हेर्ने गर्दथे तर, अहिले त्यो समय रहेन
प्रविधिको संसारमा सम्बन्धहरुलाई पनि नयाा तरिकाबाट परिभाषित गर्नुका साथै दूरी पनि मेटाइदिएको छ। नयाँ युगमा मानिसहरुको सोच पनि धेरै परिवर्तन भएको छ। युवाहरुलाई कुने पनि बन्धनमा बिना उनीहरुको सहमति बाँध्न सहज छैन विवाह पूर्व सेक्स सम्बन्ध होस या फेरि लिभ इन रिलेशनसीपमा रहनु युवाहरुलाई यस विषयमा धेरै सोचविचारको आवश्यकता छैन संसारभर गरिएको सर्भेका अनुसार कम उमेरका युवायुवतीहरु सेक्स गर्दछन् यस विषयमा उनीहरुलाई कुनै रोकटोक छैन तर, त्यसका सकारात्मक नकारात्मक दुवै पाटा छन् जुन यसप्रकार
. यदि तपाई कुनै डेट गरिरहने भएको भने कहिलेकाहिँ यस कारण पनि युवायुवतीहरु विवाहपूर्व यौन सम्बन्ध कायम गर्दछन् डेटको उद्देश्य एकअर्कालाई राम्रोसँग बुझ्नु विवाहका लागि तयार हुनु पनि हो त्यही एकअर्कालाई बुझ्नुको सट्टा यौन सम्बन्ध बनाउन पुग्दछन्
. यदि तपाईले विवाहपूर्व कसैका साथ यौन सम्बन्ध कायम गरिसक्नु भएको भने आफ्नो जीवनमा आउने नयाँ व्यक्तिसँग अविश्वास, तनाव एकअर्काप्रति सम्मानमा कमी ल्याउने काम गर्न सक्दछ
. आजभोलि पूर्वी संस्कृतिमा आधारित मुलुकहरुमा पनि लिभ इन रिलेशनसीपमा रहनु आम कुरा भइसकेको छ। यस्तोमा युवायुवती एकअर्कासँग सेक्स सम्बन्ध कायम गर्दछन् तर, जब यो सम्बन्ध कुनै कारण विशेषले टुट्न पुग्छ तब उनीहरुमा मानसिक आघात पुग्ने गर्दछ
. विवाहअघि सेक्स सम्बन्ध कायम गर्ने अधिकांश युवतीहरुका लागि यो मानसिक तनावको कारण बन्ने गर्दछ सामान्यतः विवाहपूर्व सावधानी अपनाउन नसक्दा युवतीहरु इच्छाबिना गर्भवती बन्ने खतरा रहन्छ
. विवाह पूर्व सेक्स सम्बन्ध कायम गर्नु त्यतिबेला महंगो सावित हुने गर्दछ, जब तपाई कुनै एचआइभी एड्सग्रस्त व्यक्तिसँग सम्बन्ध कायम गर्नु हुनेछ यदि तपाई कसैसँग सम्बन्ध कायम गर्नु हुन्छ भने सुरक्षामा ध्यान दिनु आवश्यक छ।






No comments:

Post a Comment