प्रेम प्रकट गर्ने
निकै प्रचलित तरिका हो,
मानिसहरु सामान्यतः आफूसामु रहेको
व्यक्तिप्रति प्रेम प्रकट
गर्नका लागि किस (चुम्बन)
गर्ने गर्दछन् ।
जुनबेला तपाई कसैप्रति प्रेम प्रकट गर्नुहुन्छ, यो अवश्यक हुन्छ कि तपाई आफ्नो त्यो कुरा कसरी प्रदर्शन गर्नुहुन्छ । आफ्नो यो भावनाहरुलाई केही मानिस उपहार दिएर प्रदर्शन गर्दछन् त केही किस गरेर । त्यसैले चुम्बनका बारेमा धेरै कुरा छन्, कविताहरु लेखिएका छन् । तर, त्यस्तो के छ, जुन अहिलेसम्म भनिएको छैन ? धेरै कम मान्छेलाई मात्र थाहा होला कि चुम्बन पनि एक प्रकारको शब्द हो ।
चुम्बन गरेर तपाई आफ्नो भावना बढी राम्रोसँग व्यक्त गर्न सक्नु हुन्छ । आफ्नो मनको कुरालाई आफ्नो पार्टनरलाई सम्झाउने यो सरल र उत्तम तरिका हो । के तपाईलाई थाहा छ यो शब्द ?
गालामा चुम्बन गर्नुको अर्थ
गालामा चुम्बन गर्दा स्नेह झल्कन्छ । यसले सहयोग र पूर्णता प्रदर्शन गर्दछ । यसका साथै यो आकर्षणको प्रतिक पनि हो ।
ओठमा चुम्बन
यसले पागलपन दर्शाउँछ । यो प्रेम दर्शाउने उत्तम तरिका पनि हो ।
कलरबोनमा चुम्बन
कलरबोनमा किस गर्नुले अन्तरङ्गता दर्शाउँछ । शारीरिक आकर्षण व्यक्त गर्ने यो उत्तम तरिका हो ।
कानमा चुम्बन
सेक्सुअल इन्टेन्शन प्रकट गर्नका लागि कानमा किस गरिन्छ । यद्यपि यसको प्रभाव पूर्णरुपमा किस गर्ने व्यक्तिको आशयमा निर्भर गर्दछ ।
हातमा गरिने चुम्बन
कसैप्रति आफ्नो रुची प्रकट गर्नका लागि हातमा किस गर्न सकिन्छ ।यसका साथै यो विश्वासको प्रतिक पनि हो । एजेन्सी

No comments:
Post a Comment