Tuesday, August 16, 2016

यौनजीवनलाई सुखी बनाउने १० उपाय



.    यौनसम्पर्कका बेला हरेक कुरालाई गम्भीर रूपले लिने गल्ती नगर्नुहोस्, अन्तरंग पलहरूलाई सधै ख्यालठट्टाको रूपमा लिनुहोस्
.    सम्भोगका बेला जोडीको मूडलाई ध्यानमा राख्नुहोस् यदि जोडीको मुड खराब भने आफ्नो माया स्पर्शले पहिले उसको मुडलाई सही ठाउँमा ल्याउने प्रयास गर्नुहोस् तर सम्भोगका लागि जोडी तयार नहुँदै कर नगर्नुहोस्
.    सम्भोगका दौरान जोडीको सन्तुष्टिको ख्याल गर्नुहोस्
.    सम्भोगका विषयमा तपाईंं वा जोडीको मनमा केही शंका भएमा पहिले त्यसलाई हटाउनुहोस् मात्र सम्भोगको सिलसिला अघि बढाउनुहोस्
.    यौनजीवनको पर्याप्त आनन्द लिनका लागि तपाईंं शारीरिक रूपमा तन्दुरुस्त हुनु आवश्यक त्यसैले सधैं व्यायाम सन्तुलित भोजन ग्रहण गरी तन्दुरुस्त रहनुहोस्
.    सम्भोगलाई निरन्तरता दिनुहोस् सम्भोगमा धेरै अन्तराल राख्नु राम्रो होइन
.    सम्भोगका बेला पाक्क्रीडामा बढि जोड दिनुहोस् यसले तपाईंं तपाईंंको जोडीलाई बढी चरमसुख प्राप्त हुन्छ
.    सम्भोगका बेला कम बोल्नुहोस् आफ्नो जोडीप्रति एकाग्र हुनुहोस् उनका कुरा पनि सुन्नुहोस्
.    सम्भोगका बेला आफ्नो जोडीको प्रशंसा गर्न नभुल्नुहोला
१०. सम्भोगका बेला एकअर्कामा शारीरिक एवं मानसिक रूपले बढी भन्दा बढी नजिक हुने प्रयास गर्नुहोस्




No comments:

Post a Comment