महिलाहरुको यौन जीवन,
यौनप्रतिको आकर्षण र
यौन इच्छाका विषयमा गरिएको
एउटा अध्ययनले विपरीत लिङ्गप्रति
आकर्षित हुने महिलाहरुको यौन
प्रतिक्रियामा बढी विविधता
हुने पत्ता लागेको छ।
अध्ययनका क्रममा महिलाहरुले यौन सम्बन्धका विषयमा कुराकानी गरिएको ससाना भिडियो क्लिप हेरेका थिए, दोस्रो चरणमा महिलाहरुले कुनै पुरुष वा महिलाका साथ बसेर योसँग सम्बन्धित कथा सुनेका थिए ।
यसक्रममा फोटोप्लेथिस्मोग्राफ (शारीरिक प्रतिक्रिया मान यन्त्र)को माध्यमबाट यौनाङ्गको प्रतिक्रिया निरीक्षण गरियो । यसका साथै सहभागीहरु स्वयमले पनि आफ्नो अनुभव बताएका थिए । यो सबै विश्लेषणबाट विपरीत लिङ्गीप्रति आकर्षित हुने महिलाहरुले अन्य पुरुष र महिलाहरु दुवैप्रति करिबकरिब समान यौन प्रतिक्रिया जनाएका थिए ।
यसप्रकारका महिलाहरुले महिलाहरुप्रति पनि आकर्षण व्यक्त गरेका थिए । यद्यपि यसको पैटर्न अलग थियो । डा. शिभर्सले भने–महिलाद्वारा स्वयम तयार गरिएको रिपोर्ट र त्यसमाथि भएको अध्ययनअनुसार देखिएको तथ्यमा निकै समानता देखिएको छ। उनले भने–यो नयाँ अन्ययनबाट यौनप्रति महिलाको प्रतिक्रिया जान्ने अवसर प्राप्त भएको छ। एजेन्सी

No comments:
Post a Comment