Wednesday, August 17, 2016

महिलाका लागि मदिरा यसकारण खराब हुन्छ



बढी मदिरा सेवन सबैका लागि हानिकारक मानिन्छ तर, आजभोलि केवल पुरुष मात्र होइन, महिलाहरु पनि मदिरा सेवनमा निकै अगाडि नै छन्
तर, के तपाईलाई थाहा कहिलाका लागि मरिदा बढी सेवन किन बढी हानिकारक हुन सक्छ ? यहाँ केही जानकारी प्रस्तुत छ।
एक अध्ययनका अनुसार मदिरा बढी सेवनबाट महिलाहरुमा डिहाइड्रेसनको खतरा बढी रहन्छ
मदिरा सेवनबाट महिलाहरुको हार्मोन्सको सन्तुलन पनि बिग्रने गर्दछ
मदिरा सेवनपछि महिलाहरु सामान्यतः बढी खाना खाने गर्दछन्, यसबाट उनीहअरुको तौल बढ्ने खतरा पनि रहन्छ
एक अध्ययनका अनुसार महिलाहरुको लिभर दिभागसम्बन्धी समस्या बढी हुन्छ यसकारण महिलाहरुमा अल्कोहलले पाचन प्रणाली प्रभावित पार्दछ
मदिरा सेवनपछि महिलाहरुलाई चाँडै निद्रा लाग्ने गर्दछ एजेन्सी




No comments:

Post a Comment