Thursday, August 18, 2016

दिमागको कसरतका लागि यौन सम्वन्ध



पाई दिमागलाई ताजा बनाउनका लागि के गर्नु हुन्छ ? कहिले विभिन्न खेलकुद खेलेर दिमाखको कसरत गर्नु हुन्छ या अरु केही तर तपाई यो थाहा पाएर अचम्ममा पर्नुहुन्छ कि सुडोकु तथा पजलको तुलनामा दिमाखका लागि राम्रो व्यायाम अर्गेज्म हो
अमेरिकी न्युरोसाइन्टिस प्रोफेसर बैरी कोमीसरुकका अनुसार यौन सम्वन्धबाट पुरै दिमागमा सक्रियता बढ्छ जबकी पजलबाट सिर्फ केही हिस्सा मात्र एक्टिव हुन सक्छ यो मात्र होइन उनको भनाइमा अर्गेज्मबाट पिडामा पनि कमी आउछ
उनका अनुसारहामीले यो पाएका छौ कि अर्गेज्मको दौरान दिमागमा रक्त प्रवाह बढ्दै जान्छ उनका अनुसार यो खराब होइन यसबाट दिमागमा पोषक तत्व तथा अक्सिजन आपुर्ति हुन्छ
नयाँ जर्सीको रटगर्स युनिभर्सिटीमा प्रोफेसर बैरीले आफ्नो प्रयोगशालामा महिलाको अध्ययन गरेका थिए उनले अर्गेज्मका दौरान महिलाको रगत प्रवाहको मापन गरिन्छ
७२ वर्षको अनुसन्धानबाट १९६० देखि महिलामा उत्तेजनाको रिसर्च गरिरहेका छन उनी भन्छन हामी वास्तवमा यसको बारेमा केही पनि नभनी जान्दछौ यो जान्न जरुरी कि दिमागले कसरी काम गरिरहेको दिमागको कुन हिस्साले चरम आनन्दको उत्पत्ती गर्छ तथा हामी यसको कुनै तरिका बाट प्रयोग गर्न सक्छौ यो तनाव तथा पिडामा कसरी काम गर्छ एजेन्सी






No comments:

Post a Comment