सेक्सका नयाँ पोजिसन,
नयाँ स्टाइलहरुका बारेमा जान्न
तपाई पनि उत्सुक हुनुहुन्छ
होला हैन त ।
सेक्सकाबारेमा गरिएका नयाँ सर्वेक्षणहरुका परिणाम आउना साथ सबैलाई चासो हुन्छ कि कस्तो रैछ त वास्तविकता भन्नेबारेमा ।

हालै अस्ट्रेलियामा
गरिएको एक सर्वेले बताए
अनुसार, कपल्सलाइ ९० मिनेटको
लेट नाइट डेटिङका लागी
प्रोत्साहित गरिएको थियो
।
यसको नतिजा निकै राम्रो
निस्किएको छ ।
सर्वे पछि करिब ५०० जना महिलाहरूसंग उनको डेटिङ एक्सपेरिएन्स र उनीहरूको एडभेन्चरका बारेमा सोधिएको थियो । यस क्रममा महिलाहरूसंग २० सेक्सुअल प्रश्नहरू सोधिएको थियो, जसमा महिलाहरूलाइ ६ वटा अप्सन्सहरू दिइएको थियो ।

यी ६ वटा
अप्शन्समा महिलाहरूलाइ मल्टीपल
अप्शन्स छान्न सक्ने
थिए । यी सेक्सुअल
फेन्टेसी प्रस्नहरूमा इन्टरेस्टिङ्ग,
सेक्सी, रोमान्टिक, एडभेन्चर, अनौठो
र
स्पान्टेनियस जस्ता जवाफहरू
दिनु पर्ने थियो ।
पुरुषहरूको पत्रिका मेन्स हेल्थमा छापिएको यस सर्वे मार्फत महिलाहरूको अनुभव र उनीहरूको जुन फेन्टेसी अगाडी आयो, जुन निकै अचम्मित पार्ने खालको थियो ।

के चिजले महिलालार्इ
धेरै आकर्षक र सेक्सुअली
सन्तुष्ट बनाउने गर्दछ त
?
No comments:
Post a Comment