Monday, August 22, 2016

महिलहरु सेक्सभन्दा केक बढी रुचाउँछन्



महिलाको रुचीका विषयमा एउटा नयाँ अध्ययन सार्वजनिक भएको छ। अध्ययनका अनुसार मध्ये एक महिला आफ्नो मनपर्ने केका लागि शारीरिक सम्बन्ध कायम गर्नसमेत इन्कार गर्न सक्छन्।
डेली स्टारमा प्रकाशित खबरअनुसार आफूलाई मनपर्ने केक खानका लागि महिलाहरु वाइन पिउन १३ प्रतिशत महिला मोबाइल प्रयोग गर्न पनि छाड्न सक्छन् यो सर्वे करिब २२ सय महिलाबीचनेशनल केक विकका क्रममा गरिएको हो
यो सर्वेका निर्देशक किपलिंगका अनुसार केकलाई सबैभन्दा बढी रुचाउने गरिन्छ आजकलका मानिस केकबिना रहनै सक्दैनन् सर्भेमा मध्ये एक कर्मचारीले आफ्नो बोसलाई खुसी पार्न केक खुवाउन मन पराउने गरेको दावी गरिएको ११ प्रतिशत पुरुष आफ्नो पार्टनरको मन जित्न केक दिन रुचाउँछन् एजेन्सी





No comments:

Post a Comment