पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार–७ स्थित पुरानो चोहर्वामा
बिहीबार साँझ भारतीय नम्बरको बोलेरो जिपको ठक्करबाट मोटरसाइकलमा सवार एक
वृद्धको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बिआर ७ पिए ६७७९ नंको भारतीय बोलेरो जिपले
स ६ प ५२७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल पछाडि
सवार गोलबजार नगरपालिका–७ निवासी ७० वर्षीय चौधरी महतोको मृत्यु भएको हो।
No comments:
Post a Comment