वैदेशिक रोजगार होस्
वा
अध्ययनका क्रममा श्रीमती बाहिर
हुँदा अन्य कठिनाइका साथसाथै
यौनसम्बन्धी असजिलो पनि
सहेर बस्नुपर्ने बाध्यता हुन्छ
।
अन्य कतिपय असजिलोपन सजिलै
व्यक्त गर्न सकिने भए
पनि यौनसम्बन्धी असजिलोपनको चर्चा
गर्न भने सजिलो हुँदैन
।
तपाईंलाई असजिलो भए जस्तै
तपाईंकी श्रीमतीलाई विदेशमा त्यस्तै
असजिलो भएको हुनुपर्छ ।
तपाईंले श्रीमती आफूबाट टाढा हुँदा हस्तमैथुनलाई यौनइच्छा शान्त पार्ने उपाय बनाउनु भएको रहेछ जसलाई कतिपय दृष्टिले सकारात्मक मान्नुपर्छ । यसले अनावश्यक रूपमा हुने खर्च तथा समय त बचाउँछ नै गोपनीयता पनि भंग हुन दिँदैन । अन्य कुनै व्यक्तिसँग सम्पर्क नहुने भएकाले एचआईभी वा अन्य कुनै यौन रोगको संक्रमण हुने कुरा पनि भएन । हस्तमैथुन आफैंले गर्ने भएकाले यसमा अनेक यौन परिकल्पना जोड्न सकिन्छ, जसले थप यौन आनन्द प्रदान गर्न सक्छ । कतिपयलाई हस्तमैथुन कति पटकसम्म गर्न सकिन्छ भन्ने चिन्ता पनि हुन्छ । सजिलो भाषामा भन्नुपर्दा शरीरले मागेअनुसार हस्तमैथुन गर्न सकिन्छ । एउटा सामान्य व्यक्तिले शरीरले मागेभन्दा बढी हस्तमैथुन गर्न सम्भव हुँदैन, जसरी तिर्खा मेटिएपछि उसले प्यास नलागेसम्म थप पानी पिउँदैन, हस्तमैथुन गरेर यौनइच्छा शान्त भएको स्थितिमा पनि व्यक्तिले अधिक हस्तमैथुन गर्दैन । हस्तमैथुन एउटा स्वाभाविक प्रक्रिया हो । लिङ्गको घर्षणका कारणले नै हाम्रो यौन उत्तेजना बढ्दै गएर चरमसुखको स्थितिसम्म पुगिन्छ । योनिसँगको होस् वा हात, लिङ्गलाई खासै फरक पर्दैन । त्यसैले यो विषयमा अनावश्यक रूपमा चिन्ता नलिनु भए हुन्छ ।

डन्डिफोर र हस्तमैथुनको
सम्बन्ध
हाम्रा रौंका जरा तैलीय ग्रन्थीसँग जोडिएका हुन्छन् । सामान्यत: यी ग्रन्थिबाट तैलिय वस्तु निस्कन्छ । उक्त तैलियबस्तु ग्रन्थिबाट निस्किएर बिस्तारै रौंतिर जान्छ र छालामा फैलन्छ । त्यसैले हाम्रो छालामा एक किसिमको चिल्लोपन हुन्छ । विशेषगरी बढी हार्मोन उत्पादन भएका बेला त्यस्ता तैलीय वस्तु बढी निस्कन्छ र मरेका छालाका कोषहरूको रौंको जरामा जम्मा हुन्छ अनि त्यसपछि ग्रन्थीको मुखलाई बन्द गरिदिन्छ । यसमा जीवाणुको संक्रमण भएपछिको स्थितिलाई नै हामी डन्डिफोर भन्छौं ।
किशोरावस्थामा बढी डन्डिफोर आउँछ । यो उमेरमा हार्मोन उत्पादन बढी भएपछि एकातिर यौनेच्छा जाग्छ भने अर्कातिर डन्डिफोर बढी आउँछ । यौनेच्छा शान्त पार्न हस्तमैथुन गरिन्छ । हस्तमैथुन गरिने समय र डन्डिफोर आउने उमेर उस्तै-उस्तै भएकाले पनि कतिपयले हस्तमैथुनलाई दोष दिए पनि हस्तमैथुन र डन्डिफोरबीच तपाईंलाई लागेजस्तो प्रत्यक्ष सम्बन्ध छैन । स्पष्ट रूपमा भन्नुपर्दा हस्तमैथुन गरेका कारणले डन्डिफोर आउने होइन । त्यसैले त्यतातिर चिन्ता नगर्नुहोला ।

वयस्क व्यक्तिमा डन्डिफोरको कुरा
किशोरावस्थाको तुलनामा कमै आउने भए पनि वयस्कलाई पनि डन्डिफोरले सताउन सक्छ । केही व्यक्तिमा वयस्क भएपछि मात्र डन्डिफोर आएको हुन सक्छ । यस्तो पुरुषको तुलनामा महिलालाई बढी हुन सक्छ । यस्तो किन हुन्छ भन्ने सन्दर्भमा अनेक कारण औंल्याउन सकिन्छ । हार्मोनको मात्रामा उतारचढाव आएको छ भने पनि डन्डिफोर आउँछ । हार्मोनले हाम्रो छालामा भएको तैलीय ग्रन्थी तथा रौंको जरालाई सक्रिय बनाउँछ जसले डन्डिफोर आउने कुरालाई बढावा दिन्छ । तनाव वयस्कमा डन्डिफोर आउने अर्को महत्वपूर्ण कारण हुनसक्छ । तनावका बेला हाम्रो शरीरले एण्ड्रोजन जस्ता हर्मोनको उत्सर्जन बढी गर्छ । त्यसैले यसको प्रत्यक्ष सम्बन्ध तनावसँग भएको पाइन्छ । तपाईंको रगत नाता भएका व्यक्तिमा यसरी डन्डिफोर आउने गरेको छ ? विचार गर्नुहोला । यस्ता कतिपय समस्या रगतको नाता भएका परिवारका वयस्क सदस्यमा समेत देखिएको भए अन्य सदस्यमा पनि देखा पर्न सक्छ । त्यसैगरी केश तथा छालामा लगाइने कतिपय सौन्दर्य सामग्री पनि यसको कारण हुन सक्छ । यसरी डन्डिफोरले दुख दिएका बेला डन्डिफोर नआउने तथा तैलिय पदार्थ नभएको सौन्दर्य प्रसाधन प्रयोग गर्नु श्रेयस्कर हुन्छ । तपाईर्ंले कुनै औषधि प्रयोग गरिरहनुभएको छ कि छैन केही उल्लेख गर्नुभएको छैन । केही औषधि यसका कारण हुन सक्छन् । त्यस्ता औषधिमा स्टेरोइड भएका औषधि, हार्मोन भएका औषधि वा लिथियम भएका औषधि प्रमुख छ । केही स्थितिमा शरीरमा कुनै रोग जसको लक्षण डन्डिफोर आउने कारण हुनसक्छ त्यसमा पनि ध्यान पुर्याउनुपर्ने हुन्छ । कसैकसैमा उच्च कार्बोहाइड्रेड भएको खानाले पनि यस किसिमको समस्या देखिने गरेको पाइन्छ भनेका छन् ।
वयस्क उमेरमा आउने डन्डिफोरको उपचार किशोरावस्थामा आउने डन्डिफोरको भन्दा फरक हुन्छ । माथि उल्लेख गरिएका कुरामा ध्यान दिन सकियो भने कतिपय स्थितिमा समस्या कम गर्न सकिन्छ । यदि समस्या कायम रहे चर्मरोग विशेषज्ञसँग सम्पर्क राख्नुपर्ने हुन्छ ।

के असर
पार्ला ?
यसको असरको कुरा गर्दा राम्रोसँग उपचार गरिएन भने छालामा दाग रहन सक्छ । सबैभन्दा महत्वपूर्ण असर मानसिक हुनसक्छ । आफ्नो सुन्दरतामा नकारात्मक असर पर्छ वा परेको छ भनेर आत्मसम्मान वा आत्माविश्वास नै कम हुनेसम्मको स्थिति आउन सक्छ । यसलाई राम्रोसँग व्यवस्थापन गर्न सकेको स्थितिमा भने खासै समस्या आउँदैन ।

No comments:
Post a Comment