पार्टनरसँगको सेक्सलगत्तै कयौपटक
झगडाको स्थितिमा तपाई एकअर्काबाट
अलग भएर सुत्नु भएको
होला । एक्सपर्टहरुका
अनुसार करिब ६५ प्रतिशत
जोडीमा यस्तो हुने गर्दछ
।
यसको मुख्य कारण हो, सेक्सलाई ड्युटीका रुपमा बुझ्ने मानसिकता । यसप्रकारका मानिसहरु सेक्सपछि अनुभूतिको आनन्द लिन पाउँदैनन् । यस्ता मानिसहरु सेक्सलगत्तै यात फोन हेर्न व्यस्त हुन्छन् या सत्नैको हातरमा हुन्छन् ।
शोधका अनुसार सेक्सपछि अधिकांश जोडी एक्लै सुत्न रुचाउँछन् ।तर तपाईमा पनि यो बानी छ भने छोड्नु उत्तम हुनेछ । सेक्सलगत्तै तपाईले त्यो क्षण याद गर्नु आवश्यक छ, र आपसमा कुराकानी गर्नु पनि ।
सेक्स लगत्तै ल्यापटपमा काम गर्दा मुड खराव हुने गर्दछ । यो तपाईको स्वास्थ सम्बन्धका लागि सही होइन। किनभने सेक्सपछि नै त्यो समय आउँछ जब तपाई आफ्नो पूरा टाइम आफ्नो पार्टनरलाई दिन सक्नु हुन्छ ।
केही मानिसहरु सेक्स लगत्तै फोनमा कुराकानी सुरु गरिहाल्छन् । यसो गर्नु तपाईको रिलेशनसीपका लागि खतरनाक सावित हुन सक्दछ । तपाईका लागि यो उपयुक्त हुने छ कि पार्टनरका साथै रहँदा फोन साइलेन्टमा राख्नुस् वा स्वीच अफ नै गर्नुस ।
सेक्स लगत्तै पुस्तक पढ्न थाल्नु पनि राम्रो हुँदैन । यसबाट तपाईको पार्टनरलाई हर्ट हुन सक्छ । सेक्स लगत्तै खानेकुरा खान थाल्नु पनि उपयुक्त मानिदैछ । एजेन्सी - See more at: http://www.sambadmedia.com/?p=222105#sthash.Prwpx4v4.dpuf

No comments:
Post a Comment