Friday, August 19, 2016

कामुक सपना देख्नुहुन्छ ? कारण यस्तो छ



के तपाई यौन सम्वन्धको बारेमा सपना देख्नु हुन्छ ? कामुक सपना तपाईको दविएको सेक्सुअल इच्छालाई प्रकट गर्दछ तर कुनैबेला यसको फरक कारण पनि हुन सक्छ तपाई नचिनेको मान्छेसँग यौनसम्वन्ध भएको देख्नु हुन्छ ? यदि तपाई अपरिचितसँग लभ मेकिङ देख्नु हुन्छ , त्यो अनजान व्यक्तिले तपाईलाई सपनामा माया गर्छ अथवा खुसी दिन्छ तपाईलाई लाग्छ कि त्यो तपाईको सच्चा साथी हो तर यो सोच्नु तपाईको गल्ती हो यसको मतलब हुन्छ कि तपाई आफ्नो जीवनमा केही बहादुरी देखाउन जरुरत हुन्छ जस्तो तपाईले आफ्नो मनको कुरा सुन्नु
यदि तपाई पटक पटक लभ मेकिङबाट चरम सुखको सपना देखिरहनु भएको भने यसको मतलब तपाईको जीवनमा केही राम्रो हुन गइरहेको भन्ने बुझिन्छ तपाई यौनसँग जोडिएको तनावबाट बच्नु जरुरत हुन्छ
प्रायजसो तपाई सपनामा धोका दिएको देख्नु हुन्छ भने आफु भित्र पालिएको विचार हो जुन तपाई व्यक्त गर्न चाहानुहुन्न यदि तपाई सपनामा आफनो पार्टनरलाई चिट गरिरहनुहुन्छ भने यसको मतलब हुन्छ तपाई आफ्नो सम्वन्धबाट खुसी हुनुहुन्न
होमोसेक्सुल सेक्सः यदि तपाई उस्तै जेन्डरको पार्टनरसँग यौनसम्वन्ध राखेको सम्वन्ध देख्नुभयो भने तनाव नलिनुहोस यसको यो मतलब हुन्छ तपाई आफुलाई नै धेरै विश्वास तथा माया गर्नुहुन्छ
अफिसमा सेक्सः तपाई सपनामा आफ्नो बोस या सहकर्मीसँग सेक्स गरेको देख्नुहुन्छ भने तपाई त्यो व्यक्तिलाई आदर्श मान्नुहुन्छ उसबाट धेरै कुरा सिक्ने अपेक्षा राख्नुहुन्छ
अनुचित सेक्स : यदि तपाई आफ्नो श्रीमान्को मिल्ने साथीसँग यौनसम्वन्धको सपना देख्नु हुन्छ भने यसको यो मतलब होइन कि तपाई प्रति आकर्षीत हुनुहुन्छ
एक भन्दा बढीसँग सेक्सः यदि तपाई आफ्नो सपनामा धेरै व्यक्तिसँग सेक्स गरेको देख्नुहुन्छ भने यो तपाईभित्र दविएको सेक्सुअल भावना हो यसको मतलब हो व्यवहारिक रुपमा तपाईको जीवन कन्जर्वेटिभ सोचका कारण तपाईको अन्तरआत्मामा केही गर्न मन लागिरहेको यसको अर्को मतलब तपाई आफ्नो जीन्दगीमा हरेक कुरा प्राथमिकताका साथ सही ढंगबाट गर्न चाहानुहुन्छ एजेन्सी





No comments:

Post a Comment