भनिन्छ कि महिलाहरु कुनै
राजलाई आफूसँग राख्नै
सक्दैनन् । यही
विषयलाई लिएर कति
उखानटुक्कासमेत
बनेका छन् ।
तर, वास्ताविकता भने
यसको ठिक उल्टो
हुने गर्दछ ।
कयौ यस्ता कुरा छन्, जुन महिलाहरु कसैलाई भन्दैनन्, त्यति मात्र होइन, पटकपटक सोध्दा पनि उनीहरु यो कुरा स्वीकार समेत गर्दैनन् । कतिपय अवस्थामा उनीहरु यस्तो आफ्नो स्वभावका कारण गर्दैनन् भने कतिपय अवस्थामा आफ्नो एउटा विशेष छवि कायम राख्नका लागि ।
यता पुरुष भने महिलाका त्यही कुरा जान्न निकै आँतुर रहने गर्दछन् । तर, महिलाहरु त्यही कुरा कहिल्यै प्रकट हुन दिँदैनन् । यदि तपाई सोचिरहनु भएको छ कि यस्ता कुन कुरामा महिलाहरु रहस्यमय हुन्छन् ? त्यसो भए ती पाँच कुरा यस्ता छन्ः
१. सामान्यतः एउटी महिला अर्की महिलासँग इर्श्या र जलन हुन्छ भन्ने आम विश्वास छ, तर, वास्ताविकता त्यति मात्र होइन । पुरुषहरुजस्तै महिला पनि आकर्षक व्यक्तित्व भएका महिलाप्रति आकर्षित हुने गर्दछन् । तर, यो कुरा उनीहरु कसैलाई पनि भन्दैनन् त्यो पनि विशेषगरी पुरुषका सामु यो कुरा प्रकट गर्दैनन् ।
२. महिलाहरु कहिल्यै पनि आफ्नो पहिलो प्रेम भूल्न सक्दैनन् । उनीहरुलाई पहिलो प्रेमका विषयमा जानकारी राख्ने शौख हुन्छ । यद्यपि यस विषयमा आफ्नो वर्तमान पार्टनरसँग कहिल्यै केही भन्दैनन् । तर, पुरुषलाई भने यो जान्ने रुची हुने गर्दछ । पुरुषहरु सोध्ने पनि गर्दछन् कि पहिलो पार्टनर आजभोलि कोसँग छ र के गर्दैछ जस्ता विषय । तैपनि महिलाहरुले यो विषयमा केहिल्यै मुख खोल्दैनन् ।
३. अर्को कुरा पुरुषले मात्र एडल्ट फिल्म हेर्छन् भन्ने मान्यता छ। तर, यो पनि सही होइन । महिलाहरु पनि एडल्ट फिल्म हेर्न रुचाउँछन् ।
४. महिलाहरुलाई ऐनासामु उभिएर स्वयमलाई र्हेन खुबै मन पर्छ । उनीहरु ऐनाका सामु अलग अलग पोजमा उभिएर आफूलाई हेर्न रुचाउँछन् ।
५. महिलाहरु सधैं सोच्ने गर्दछन् कि आफ्नो पार्टनरले केही न केही लुकाएको छ। उनीहरु सधै यो कुरा थाहा पाउने आशमा हुन्छन् । एजेन्सी - See more at: http://www.sambadmedia.com/?p=226364#sthash.A13hDpmA.dpuf

No comments:
Post a Comment