स्वास्थ्य क्षेत्रको बेथिती बिरुद्ध पटक
पटक सत्याग्रह गरेका प्राध्यापक डा. गोबिन्द केसी बाढी पीडितको उपचारका
लागि शनिवार सप्तरी आइपुगेका छन् ।
स्थानीय उद्योग वाणिज्य संघको समन्वयमा सप्तरी आएका डा.केसीले गत साउन ७-८ गतेको बाढीवाट अति प्रभावित तिलाठी गाबिसमा शनिवार बिहानैदेखि बाढीपीडित बिरामीको परीक्षणमा जुटेका छन् ।
बाढीका कारण तिलाठी लगायत जिल्लाका दक्षिणवर्ती गाबिसहरुमा रोगको प्रकोप बढीरहेको र सरकारी सतरवाट बाढीपीडितहरुले स्वास्थ्य सेवा प्रभावकारी रुपमा नपाईरहेको अबस्थामा डा. केसी आएर विरामीको उपचारमा जुटनुले यस क्षेत्रका बाढीपीडितलाई ठुलो राहत मिलेको तिलाठीका युवा निरजकुमार झाले बताए ।
'एउटा नेपाली पीडामा भएका बेला मैले आफूसित भएको ज्ञानले सेवा गर्नुपर्छ भन्ने भावनाले यहा आएको हु' डा. केसीले भने,'एक नेपाली दुखमा पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावनाको बिकास हुनुपर्छ ।'

No comments:
Post a Comment