Sunday, August 21, 2016

यस्तो रहेछ स्तन आकर्षक बनाउने काइदा



अकर्षक स्तनले महिलाको समग्र सौन्दर्य मात्र वृद्धि गर्दैन, आत्मविश्वास पनि बढाउँछ
स्तनलाई आकर्षक लुक्स दिन सोही अनुसारको ब्रा लगाउनुपर्छ
स्तनपान, गलत ब्राको प्रयोग तथा बुढ्यौलीले पनि स्तन झोल्लिन्छ अनाकर्षक देखिन्छ यद्यपि त्यसलाई सही ढंगबाट केयर गर्ने हो भने स्तनलाई आकर्षक लुक्स दिन सकिन्छ
स्तनलाई आकर्षक देखाउन पूर्णरुपले फिट ब्रा लगाउनुपर्छ
स्तनलाई राम्रको आकार प्रदान गर्न हल्का मसाज गर्नुपर्छ
नियमित व्यायम एवं सन्तुलित आहारका माध्यमबाट पनि स्तनलाई आकर्षक देखाउन सकिन्छ एजेन्सी -





No comments:

Post a Comment