Wednesday, August 10, 2016

मन्त्रिपरिषद बैठक आज बस्दै



काठमाडौ, २७ साउन । मन्त्रिपरिषद बैठक आज बस्दैछ । बिहान १० बजेपछि प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा तय गरिएको बैठकमा व्यवस्था संसदमा सरकार तर्फबाट लैजाने एजेण्डा, राष्ट्रिय योजना आयोगमा नियुक्ति लगायतका विषयमा छलफल हुनेछ ।
बैठकमा भूकम्प प्रभावितहरुलाई दिने राहात कार्यक्रमका विषयमा छलफल गरिनेछ । विभिन्न मन्त्रालयगत एजेण्डा पनि पेश हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

No comments:

Post a Comment