Thursday, August 11, 2016

अब हप्ताको साढे ४८ घन्टामात्र लोडसेडिङ

नेपाल विद्युत प्राधिकरणले बिहीबारदेखि लोडसेडिङको समय घटाएको छ।
आजदेखि लागू भएको नयाँ तालिकाअनुसार अब हप्ताको साढे ४८ घन्टामात्र लोडसेडिङ हुनेछ। यसअघि हप्तामा ६३ घण्टा लोडसेडिङ हुँदै आएको थियो।

No comments:

Post a Comment