Wednesday, August 3, 2016

राैतहटमा एक युवकद्वारा अात्महत्या

राैतहटमा एक युवकले अात्महत्या गरेका छन्।
ब्रहम्पुरी-२ का २० वर्षीय छोरा राजु पटेलले अाफ्नै कोठामा सिलिङ पंखामा झुन्डिएर अात्महत्या गरेका हुन्। 
शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment