Wednesday, August 3, 2016

लिपस्टिक लगाएपछि महिलाका मनमा यस्ता प्रश्न उब्जन्छन्



रातो लिपस्टिकले महिलाको सुन्दरतामा थप सुन्दरता थप्ने गर्दछ यसले उनीहरुको व्यक्तित्वसमेत मजबुत बनाउने गर्दछ
मेकअप आर्टिस्टहरुका अनुसार रातो लिपस्टिकले महिलाको आत्मविश्वास बढाउनुका साथै यो अपीलिंग कलर पनि हो यदि तपाई डेटमा जाँदै हुनुहुन्छ भने योभन्दा अर्को विकल्प हुन सक्दैन तर, रातो लिपस्टिक लगाएपछि महिलाको मनमा विचित्रका कुरा आउने गर्दछ
. रेड लिपस्टिक लगाएपछि महिलामा आत्मविश्वास बढ्छ तर यदि महिलालाई कसैले घुर्न लाग्यो भने कतै आफ्नो लिपस्टिक बढी गाढा भएन भन्ने सोच पनि आउने गर्दछ वा फेरि दाँतमा केही लागेको छैन भन्ने मनमा उब्जने गर्दछ
. लिपस्टिक चाहे जुनसुकै होस, एकपटक लगाएपछि खाने पिउने समयमा ध्यान राख्नुपर्ने हुन्छ अक्सर महिलाहरुलाई यही कुराको तनाव रहन्छ कि आफ्नो लिपस्टिक खाने बेला खराब भएन ?
. उनीहरुको मनमा आउने अर्को कुरा हो, कतै यसको रातो रंग नराम्रो देखिएको छैन…? कतै भेम्पायर जस्तै देखिएकी छैन ?
. एक पटक वाशरुममा गएर लिपस्टिक चेक गर्नैपर्छ
. अरे, होइन….उसको रुमालमा मेरो लिपस्टिकको निशान लाग्यो के मैले उसको रुमाल धोइदिनु पर्ला ? एजेन्सी







No comments:

Post a Comment