Thursday, August 11, 2016

यसरी हासिल हुन्छ सेक्समा सफलता



एउटा नयाँ शोधका अनुसार ठुलो स्वरमा गीत सुन्दा यौन जीवन उत्तम हुने गर्दछ यसरी गीत सुन्दा यौन अवधि लामो उत्तम हुने अध्ययनको निष्कर्ष छ।
अडियो हार्डवेयर कम्पनी सोनोस एपल म्युजिकले ३० हजार जनामा गरेको सर्वेबाट यो निष्कर्ष निकालिएको हो शोधमा संसारभरका ३० परिवारका १०९ जनालाई सहभागी गराइएको टेक वेभसाइट माशाबले जनाएको छ।
शोधमा संलग्न न्युरो साइन्टिस्ट डेनियल जे लेभिटिनले भनेसंसारका अधिकांश भागमा मानव इतिहास संगीत निर्माण गर्न स्वास लिने घुमफिर गर्ने जस्ता प्राकृतिक गतिविधि , हरेक व्यक्ति यसमा संलग्न हुने गर्दछ
लेभिटिन पनि संगीतकार हुन् उनले दिस इज योर ब्रेन अन म्युजिकः साइन्स अफ ह्युमन अबसेसन नामको पुस्तकसमेत लेखेका छन् उनी मानिसमा संगीतको प्रभावसम्बन्धमा २० वर्षदेखि अध्ययन गरिरहेका छन्।
दुई सातासम्म चलेको यो शोधमा परिवारलाई पहिलो साता ठुलो स्वरमा संगीत सुनाइएको थियो यस्तै दोस्रो हप्तामा सोनोस सिस्टम एपल म्युजिकमा उनीहरुलाई ठुलो स्वरमा गीत संगीत सन्न भनिएको थियो यसक्रममा ४४,००० घण्टासम्म ,१२४ वटा गीत बजाइएको थियो
दोस्रो साताका क्रममा उनीहरुबीच बढी सम्वाद भएको थियो उनीहरुले गीत गाए, नृत्य गरे, हाँसे, रोए बढी समय आपसमा बिताए बढी संगीत सुन्नेहरुले यो क्रममा ६७ प्रतिशत बढी सेक्स गरे
लेभिटिनका अनुसार यो परिणाम सधैंजस्तै रह्यो संगीतले मानिसको दिमागमा न्युरोट्रान्समिटर डोपामाइनको श्राव बढाउने गर्दछ, जसबाट मानिसहरु सुन्तुष्टिमा गुनगुनाएको महशुस गर्दछन्
संगीत सुन्दा अर्को न्युरोट्रान्समिटर अक्सिटोन पनि निस्कन्छ, जसलाई लभ हर्मोन भन्ने गरिन्छ यो हर्मोनबाट के हुन्छ सबैलाई थाहा एजेन्सी





No comments:

Post a Comment