नेपालमा अधिकांश मानिस
अहिले पनि सेक्सका विषयमा
कुरा गर्नबाट टाढै रहन
चाहन्छन् । तर, जब
यौन सम्बन्ध कायम गर्ने
कुरा आउँछ तब कोही
पनि पछि हट्दैन ।
यही विषयमा गरिएको एउटा
अध्ययनको रिपोर्ट सार्वजनिक भएको
छ।
रिपोटैमा सेक्सबाट टाढा रहने मानिसको मृत्युसम्म हुन सक्ने उल्लेख छ। आश्चर्यजनक यो खुलासा बेलायती मेडिकल जर्नलमा प्रकाशित रिपोर्टमा गरिएको हो ।
रिपोर्टका अनुसार जुन पुरुषले महिलामा एकपटक पनि यौन सम्बन्ध कायम गर्दैनन् उनीहरुको मृत्युको खतरा हप्तामा एकपटक यौन सम्पर्क गर्नेको तुल नामा दुई गुना बढी हुन्छ ।
रिपोर्टमा अन्य धेरै महत्वपूर्ण जानकारी पनि उल्लेख छ। रिपोर्टमा पुरुषहरुका लागि यौन सम्बन्ध कायम गर्नु लाभदायी हुने उल्लेख छ। जुन पुरुष नियमित रुपमा यौन सम्बन्ध कायम गर्दछन् उनीहरुमा क्यान्सर हुने खतरासमेत कम हुन्छ ।
रिपोर्टमा शोधकर्ताहरुले आफ्नो राय राख्दै भनेका छन्–यद्यपि अहिलेसम्म यो पूर्णरुपमा स्पष्ट भइसकेको छैन कि कुन प्रकारको क्यान्सरको खतरा कम हुन्छ । तैपनि यसबाट मानिसहरुमा खुसीको लहर दौडिएको छ।
सेक्ससम्बधी अध्ययनमा कुल ३२ हजार मानिस सहभागी थिए । यसमध्ये सबैको उमेर १८ वर्षभन्दा माथिको रहेको रिपोर्टमा उल्लेख छ। एजेन्सी

No comments:
Post a Comment