एलर्जीको औषधि नखाने
सेक्सअघि औषधि खानाले यौनरस कम निस्किन्छ, जसले सेक्सलाई पीडादायक बनाउँछ। एलर्जीको औषधि लिने गर्नुभएको छ भने सेक्सको मज्जा लिइसकेपछि मात्रै लिने गर्नुस्।
मसलायुक्त खाना
मसलायुक्त खानाले पेट ढुस्स हुन्छ। ढुस्स पेट लिएर सेक्समा उत्साहजनक रूपमा सरिक हुन सकिँदैन। त्यही भएर हल्का खाना खाएर सेक्समा सरिक हुनुपर्छ। मसालेदार खानाले योनीमा नराम्रो गन्ध सिर्जनासमेत गराउने विभिन्न अनुसन्धानले देखाएका छन्।

बढी मदिरा नखाने
हल्का मदिरा खाँदा मुडमा आउन सजिलो हुन्छ। तर, बढी खानुभयो भने यसले ओछ्यानमा तपाईंको क्षमता घटाइदिन्छ।

सेभ नगर्ने
सेक्स पार्टनरलाई आकर्षित गर्न महिलाहरूले सेक्सअघि हात, खुट्टा, योनी आदिका रौँ खौरिने गर्छन्। तर, सेक्स गर्नुभन्दा एक दिनअघि यस्तो सेभ गर्नुभयो भने सेभका कारण उत्पन्न एलर्जी र लागेको घाउ भोलिसम्म निको भइसकेको हुन्छ।

लसुन–प्याज नखाने
काँचो लसुन–प्याज खाँदा मुख गनाउँछ। गनाउने मुखले सेक्सका क्रममा उत्तेजना र रोमाञ्चक अनुभूति घटाइदिन्छ। त्यही भएर लसुन–प्याज खाएर सेक्स गर्न नजाने। खाइहालेमा ल्वाङ, सुकुमेल आदि चपाउने गर्नुपर्छ।

No comments:
Post a Comment