आफूभन्दा विपरीत लिङ्गीप्रतिको आकर्षण
एउटा स्वभाविक प्रक्रिया हो
। तर, पुरुषमा आफूभन्दा बढी
उमेरमा महिलाप्रति विचित्रको आकर्षण
देखिने गरेको छ।
एउटा ताजा शोधका अनुसार पुरुष आफूभन्दा बढी उमेरका महिलाहरुसँग यौन सम्बन्ध कायम गरेपछि बढी मानसिक र शारीरिक सन्तुष्टि प्राप्त गर्दछन् । यसको सबैभन्दा पहिलो कारण, आफूभन्दा बढी उमेरमा महिलाहरु जिम्मेदार हुन्छन् । उनीहरु पूरुषको मानसिक र शारीरिक सन्तुलनलाई बढीभन्दा बढी म्यानेज गर्न सक्षम हुन्छन् । यही कारणले पुरुषहरुलाई बढी सन्तुष्टि अनुभूति हुने गर्दछ ।
दोस्रो कारण, यौन सम्बन्धका क्रममा सही तालमेलका कारण पनि पुरुषहरुलाई आफुभन्दा बढी उमेरमा महिलाले बुझ्ने ठान्दछन् ।
तेस्रो कारण, ४० देखि ५० उमेर समूहमा महिलामा उत्तेजना बढ्नु । त्यसैले पनि पुरुषहरु कम उमेरका महिलाको तुलनामा बढी उमेरका महिलाहरुले बढी सन्तुष्टि दिने ठान्दछन् ।
साथै बढी उमेरमा महिलामा भमण्ड हुँदैन र यो कुरा पुरुषहरुलाई साह्रै मन पर्ने गर्दछन् । एजेन्सी

No comments:
Post a Comment