संसदबाट बुधबार निर्वाचित प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।
उनी आज ३ देखि ४ बजेको बीचमा बालुवाटार पुग्ने दाहालको निजी सचिवालयले
जनाएको छ ।
दाहाल अहिले लाजिम्पाटस्थित भाडाको घरमा बस्दै आएका छन् ।
दाहाल अहिले लाजिम्पाटस्थित भाडाको घरमा बस्दै आएका छन् ।
No comments:
Post a Comment