Wednesday, August 10, 2016

तमपालोपामा असंतुष्टि बढियो





जनकपुर।

तराई मधेस लोकतान्त्रिक पार्टीको केनिद्रय समिति विस्तारमा अहिले विवाद सृजना भएको छ। विभिन्न व्यक्रिहरुले आफनो नजिकका व्यक्तिहलाई केन्द्रिय सदस्यमा मनोनय गरिएको प्रति आपति जनाइएको छ। विगतको कार्य समितिमा केन्द्रिय सदस्य रहेका रामजी रायले विस्तार गरिएको केनिद्रय कमिटि प्रति असंतुष्ट जनाएका छन। उनले समाजिक संजाल फेसबुकमा लेखेका छन– तराई मधेश लोकतान्त्रिक पार्टी को अधिवेशनमा चुनाब न हुनु दुर्भागय हो। हालै बिस्तर गरिए को केंद्रीय कार्य समिति टिका टालो र आफ्नो मान्छे लाई केंद्रीय समिति माँ राख्ने प्रबिरिति को कारन पार्टी धरपमा पर्ने। र केहीनेता को बेगतिगत सोवर्थमा पार्टी लाई नै सखप पर्ने निर्णायले।पार्टीका आंदोलन करी जुझारू यूवा नेताहरु दुखी भएको हो एकदम दुःख र खेद प्रगट गर्दै ।भबिष्यमा यस्तो गलती न दोहरोयो भननेसचेत ग्राउंन चाहन्छु।


No comments:

Post a Comment