मोटोपना कैयौँपटक
स्ट्रेसको कारक
बन्न सक्छ
। मोटोपनाकै कारण पतिपत्नीबीच सम्बन्धविच्छेद भएका
समाचार पनि
बारम्बार सुनिन्छन् । फिटनेस
विज्ञहरू भने
मोटोपना खासै
ठूलो समस्या
नभएको र
जीवनशैलीमा सामान्य
परिवर्तनले नै
स्वास्थ्य तथा
सुखी जीवन
बाँच्न सकिने
बताउँछन् ।
हेभी एक्सरसाइज र कठिन
डाइट प्लान
गरे पनि
दुब्लाउनुभएको छैन
भने यी
चार उपाय
अपनाउनुहोस् :
मर्निङवाकमा एक्लै
शरीरको तौल सन्तुलित बनाउने हो भने एक्लै मर्निङवाकमा निस्कनुपर्ने विज्ञहरू सल्लाह दिन्छन् । साथीहरूसँग जाँदा गफगाफमा बढी समय दिइने उनीहरूको तर्क छ ।
सुत्नुभन्दा चार घन्टाअघि डिनर
सुत्नुभन्दा एक–डेढ घन्टाअघि डिनर लिने हाम्रो चलन छ । तर, तौल घटाउन चाहनेहरूलाई फिटनेस विज्ञहरू चार घन्टाअगाडि नै डिनर लिन सल्लाह दिन्छन् । ब्रेकफास्ट लिएको १२ घन्टापछि डिनर लिए झन् राम्रो ।
खानामा अमिलो
खानामा कागती, मौसमजस्ता अमिलो फलहरू पनि लिने गर्नुहोस् । यस्ता फलफूल खाँदा पाचन प्रक्रिया राम्रो हुने फिटनेस विज्ञहरू बताउँछन् । यसले शरीरको बोसो पगाल्छ र तौल पनि घटाउँछ ।
खुला भााडामा भात
दुब्लाउन मन हुँदाहुँदै पनि भात खान मन लाग्छ भने खुला भाँडामा पकाएर खानुस् । यसो गर्दा खानाको क्यालोरी घट्छ र मोटोपना घटाउन सहयोग गर्छ । खाना बनाउँदा पानी धेरै प्रयोग गर्न पनि विज्ञहरू सल्लाह दिन्छन् ।

No comments:
Post a Comment