Friday, August 12, 2016

महिलाको कुन अंगको निशानले के संकेत गर्छ, कहाँ निशान हुने महिला कति सेक्सी ?



त्यसो हरेक छोरी वा महिला आफ्नो परिवार आमाबाबुका लागि भाग्यशाली हुने गर्दछन् तर सामुद्रिक शास्त्रअन्तर्गत सौभाग्यशाली महिलाका केही विशेषता बताइएको छ। के हुन् महिलाका ती विशेषता? जसले उनीहरुलाई आफ्नो प्रेमी, श्रीमान वा समग्र परिवारका लागि भाग्यशाली बनाउने गर्दछ ?
गुलावी पैताला
जुन महिलाको पैताला कोमल, गुलाबी पूर्णरुपमा विकसित हुन्छ, त्यस्ता महिलाले आफ्नो श्रीमान वा प्रेमीलाई सधैं खुसी राख्न सक्दछन् शारीरिक सम्बन्धमा उनीहरुको विशेषता यस्तो हुन्छ कि उनीहरुसँग प्रेमी वा श्रीमान सधैं नजिक रहन चाहन्छन्
हिरो नाइटो
यस्ता महिला जसको नाइटो गहिरो हुन्छ तर भित्रबाट केही उठेको हुन्छ, त्यस्ता महिला आफ्नो जीवनमा मात्र सुख भोग्ने गर्दछन्
कोमल जिब्रो
रातो कोमल जिब्रो हुने महिलाहरु जीवनमा स्वयम पनि सुख भोग गर्दछन् आफ्नो परिवारलाई पनि सुख दिन सफल हुन्छन्
लामो दाँत
लामो दाँत हुने महिलाले कहिल्यै पनि सम्पत्तिसँग सम्बन्धित समस्याहरुको सामना गर्नु पर्दैन
जोडिएको औला
जुन महिलाको खुट्टाको औला एकअर्कासँग जोडिएका हुन्छन् त्यस्ता महिलाहरु धनी कोमल स्वभावका हुन्छन्
लामो कुर्कुच्चा
सामुद्रिक शास्त्र अनुसार जुन महिलाको खुट्टाको कुर्कुच्चामुनि त्रिकोणको निशाना त्यस्ता महिला बुद्धिमान सुझबुझयुक्त हुने गर्दछन् त्यस्ता महिलाहरु आफ्नो बुद्धि ज्ञानबाट आफ्नो परिवारको हरसम्भव सहयोग गर्न तयार रहन्छन्
हरिणको जस्तो आँखा
हरिणको जस्तो आँखा भएका महिलाहरुको जीवनमा प्रेम सुख सबै कायम रहन्छ यसका साथै जुन महिलाहरुको आँखाको सेतो भागको अन्त्यमा रातो रंग देखिन्छ, उनीहरु परिवारका लागि साह्रै सौभाग्यशाली हुन्छन्
नाइटो
यदि कुनै महिलाको नाइटो वरपर वा ठीक तल कोठी भने त्यस्तो महिला आफ्नो परिवारका लागि अति नै सौभाग्यशाली सावित हुने गर्दछन्।
खुट्टाको औला
जुन महिलाको खुट्टाको औला बढी नै लामो हुन्छ, उनीहरुले आफ्नो जीवनमा पटकपटक समस्या झेल्नुपर्ने हुन्छ तर जुन महिलाको औला चौडा, गोलो लालिमायुक्त हुन्छ त्यस्ता महिला सौभाग्यशाली हुन्छन्।
सर्पाकार पैताला
जुन महिलाहरुको खुट्टाको पैताला सर्पाकारको हुन्छ, उनीहरुमाथि इश्वरको कृपा सधै कायम रहनछ, उनीहरुको भाग्य सधैं उनीहरुको साथ रहन्छ उनीहरुले आफ्नो जीवनमा निकै कम मात्र समस्या झेल्नु पर्ने हुन्छ
चम्किलो नङ
गुलाबी रंगको चम्कने नङ हुने युवतीहरु राम्रो स्वास्थ्य असल चरित्रका हुन्छन्।
धुलो उडाउनु
जब महिलाहरु हिड्छन् यदि उनीहरुको कदमबाट लगातार धुलो उड्छ भने त्यस्तो महिलाहरु आफ्नो परिवारका लागि बेइज्जती लाजको कारण बन्ने गर्दछन्







No comments:

Post a Comment