रधानमन्त्री पुष्पकमल दाहालले तेस्रोपटक सरकार विस्तार गरेका छन् ।
दाहालले सरकारमा आफ्नै पार्टी माओवादी केन्द्रका पाँच मन्त्री थप गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ गराएकी छन् ।
राष्ट्रपति कार्यालयमा आइतबार आयोजित समारोहमा जनार्दन शर्मा (ऊर्जा), हितराज पाण्डे (सङ्घीय मामिला तथा स्थानीय विकास), सुरेन्द्र (राम) कार्की (सूचना तथा सञ्चार), अजयशङ्कर नायक (कानुन, न्याय तथा संसदीय मामिला) र धनीराम पौडेल (बिना विभागीय)लाई पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तीलगायतको उपस्थिति थियो ।
पौडेललाई शिक्षामन्त्री नियुक्त गरिएको खबर सार्वजनिक भए पनि कांग्रेसले दाबी नछाडेपछि बिनाविभागीय मन्त्रीकोरुपमा शपथ खुवाइएको हो ।

No comments:
Post a Comment