प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड बिजयी भएपछि उनीविरुद्ध नाराबाजी
गर्ने एक जना एमालेका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
एमालेका कार्यकर्ता स्युचाटारका श्याम खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
बालुवाटारबाट तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालकोट पुर्याएर
फर्केपछि अनेरास्ववियुले साँझ माइतीघरमण्डलमा गरेको कार्यक्रम उनले
प्रचण्डविरुद्ध चर्को नारा लगाएका थिए । त्यसपछि पक्राउ परेका उनलाई
सिंहदरबार वृतमा राखिएको छ।
No comments:
Post a Comment