निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले
आफ्नो पार्टी प्रतिपक्षमा रहेर जिम्मेवार रुपमा प्रस्तुत हुने बताएका छन्।
व्यवस्थापिका–संसद्को बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल
दाहाल प्रधानमन्त्री पदमा निर्वाचित भएपछि बाहिरिने क्रममा पत्रकारद्वारा
‘अब एमाले कुन रुपमा प्रस्तुत हुन्छ’ भनी सोधिएको प्रश्नमा उहाँको
सङ्क्षिप्त जवाफ थियो, “जिम्मेवार रुपमा प्रस्तुत हुन्छ।”
No comments:
Post a Comment