बिहान ११ बजे बस्ने भनिएको संसद बैठक अझै सुरु हुन सकेको छैन ।
कांग्रेस, माओवादी र मधेसवादी दलहरुबीच छलफल जारी रहेकाले बैठकमा बिलम्ब
भएको हो । समयमै संसद बैठक बस्न नसकेपछि सांसदहरु अलमलमा परेका छन् । संसद भवनमा
पत्रकारहरुको पनि बाक्लो उपस्थिति छ । आ-आफ्ना सञ्चारगृहहरुलाई लाइभ
रिपोर्टिङ गर्न पत्रकारहरु व्यस्त छन् ।
No comments:
Post a Comment