विवाहअघि दुब्ला पाताला देखिने महिलाहरु विवाहपछि झपक्कै मोटाएको तपाईले पनि धेरै देख्नु
भएको होला । यसलाई
कतिले रोगको असर भन्ने
गरेका छन् भने कतिले
पानी फेरिएका कारण पनि भन्ने
गरेका छन् । तर,
यो तथ्य भने होइन
। विवाहपछि महिलामा सुरु हुने मोटोपनको
कारण के हो त
?
खाइरहनुः
विवाहपछि बढी खानपिनको ख्याल मनबाट निस्कने गर्दछ । र, हरेक समय केही न केही खाइरहने बानी बस्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुने गर्दछ ।
बाहिरी खानाः
विवाहपद्धि केही महिनासम्म त रोमान्सको क्रम चलिरहन्छ, जसका कारण हरेक दिन र रात बाहिर डिनर र बडी फ्याटमा समय बित्छ ।
गर्भावस्थापछिः
गर्भवती भएपछि र आमा बनेपछि शारीरिक प्रक्रिया परिवर्तन हुने गर्दछ । र दैनिकीमा पनि परिवर्तन आउँछ । यसकारण पनि तौल बढ्नु स्वभाविक हो ।
बढी हेरचाह
केही महिला निकै भाग्यमानी हुन्छन्, उनीहरुका श्रीमानले धेरै माया गर्ने गर्दछन् । कतिपय श्रीमानले त आफ्नी श्रीमतीलाई ओछ्यानबाट पनि तल झर्न दिँदैनन् । यस्तो अवस्थामा श्रीमानको मोटोपन कम र श्रीमतीको मोटोपन बढ्दछ ।
आफ्ना लागि समय निकाल्न नसक्नु
विवाहपछि युवतीहरु आफ्नो परिवारको उल्झनमा पर्दछन् । उनीहरुसँग स्वयम आफ्ना लागि समय नै रहँदैन । यसकारण पनि आफ्नो फिगरमा ध्यान दिन सक्दैनन् । यसले पनि मोटोपनको शिकार बनाउँछ ।
आलसीपन
विवाहपछि यदि श्रीमती मात्र श्रीमानका साथ हुन्छन् भने त्यस्तो अवस्थामा पनि तौल तिब्रताका साथ बढ्छ । किनभने उनीहरु परिवारको काममा उल्झनु पर्दैन । त्यस्तो अवस्थामा उनीहरु आलसी हुन्छन् । यसले पनि तौल बढाउने काम गर्दछ ।
प्राथमिकता बदलिनु
जुन युवतीहरु पहिला सधैं आफ्नो फिगरका विषयमा सतर्क रहन्थे, विवाहपछि उनीहरुको प्राथमिकताहरु श्रीमान र परिवारमै सीमित रहन्छ । उनीहरु आफूलाई समय दिन सक्दैनन् । उनीहरुको समय परिवारको हेरचाहमै बित्ने गर्दछ । यसकारण पनि विवाहपछि महिलाको शरीरमा ठुलो परिवर्तन देखिने गर्दछ । एजेन्सी -

No comments:
Post a Comment