सेक्समा विषयका
कयौ प्रकारका
मिथकहरु छन्
। यि
मिथकहरुलाई मानिसहरुले
वास्ताविक मान्ने
पनि गरेका
छन् । त्यसैले यौन सम्बन्धका
विषयमा मानिसहरु
जीवनभर गल्ती
गरिरहन्छन् । द
गार्जियनको एउटा
अध्ययन अनुसार
यस्तो रहेछ
सेक्ससँग सम्बन्धित
मिथक र वास्ताविकता ।
सेक्सबाट मानसिक तनाव कम हुन्छ
यो विल्कुल सत्य हो । बायोलजिकल साइकोलजी सर्भेमा सेक्सुअल एक्टिभिटी दैनिक क्रियाजस्तै हुनु आवश्यक रहेको उल्लेख छ । यो सर्भेमा त्यस्ता मानिसहरुको ब्लड प्रेसर जाँच गरिएको थियो, जुन सार्वजनिक स्पीच दिने गर्दथे । यो जाँचमा जसले रेगुलर सेक्स गरेका थिए, उनीहरुले उत्तम र शान्तिपूर्ण जवाफ दिए ।
हल्कोहलबाट महिलाको यौन क्षमतामा ऊर्जा मिल्छ
यो पनि विल्कुल वास्ताविक हो । हल्कोहलको थोरै मात्रा महिलामा मेल सेक्स हार्मोन्स टेस्टोस्टेरोनलाई उक्साउने काम गर्दछ । काम प्रवत्तिमा उत्तेजना प्राप्त हुन्छ । यो कुरा नेचरमा प्रकाशित एउटा अध्ययन रिपोर्टका आधारमा भन्ने गरिएको हो ।
विकेन्ड सेक्सका लागि सबैभन्दा उत्तम
यो गलत हो । लन्डन स्कुल अफ इकोनमिक्सका शोधकर्ताहरुका अनुसार थर्डसे सेम्समन लनगि सबैभन्दा उत्तम दिन हुने गर्दछ । किनभने तनाव उत्पन्न गर्ने कोर्टिसोल पुरै हप्ता हुन्छ र यसैबाट सेक्स हार्मोन्स निस्कन्छ । यो बिहीबार पिक अवस्थामा रहने गर्दछ ।
सेक्सबाट समझदारी वृद्धि
यो विल्कुल सत्य हो । युनिभर्सिटी अफ मेरील्याण्डको शोधका अनुसार सेक्सबाट स्नायुतन्त्रहरुले ऊर्जा र गति प्राप्त गर्दछन् । यो ब्रेनका लागि निकै लाभदायी हुने गर्दछ । लामो समय स्मरण शक्तिका लागिव यो निकै जरुरी छ । जो सेक्स गर्दैनन् उनीहरु लज्जाबाट भरपुर हुन्छन् । कतिपय अवस्थामा उनीहरुको यही लज्जा उनीहरका लागि बाधक बन्ने गर्दछ ।
सेक्सबाट बढी क्यालोरी बर्न हुन्छ
यो विल्कुल गलत हो । क्यानडास्थित युनिभर्सिटी अफ क्युबेकका अनुसार यो सत्य होइन । ट्रेड मिलमा प्रति मिनेट पुरुषहरुको ९.२ क्यालोरी बर्न हुने गर्दछ । जबकि सेक्स गर्दा ४.२ । ट्रेड मिलबाट महिलाहरुमा प्रति मिनेट ७.२ क्यालोरी बर्न हुन्छ जबकि सेक्सबाट ३.१ । एजेन्सी

No comments:
Post a Comment