Wednesday, August 3, 2016

एकाबिहानै भारतीय राजदूत प्रचण्ड निवास छिरे



नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डलाई भारतीय महामहीम राजदुत रन्जीत रेले प्रचण्ड निवास लाजिम्पाटमै पुगेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्
एकाबिहानै प्रचण्ड निवास पुगेका राजदूत रेलाई प्रधानमन्त्री प्रचण्डले बधाईका लागि धन्यवाद दिनुभएको थियो
प्रधानमन्त्री पुष्कमल दाहालप्रचण्डलाई पार्टी कुटनीतिक नियोग, नेता, कार्यकर्ता तथा जनताले बधाई दिने क्रम जारी रहेको
यसैबीच नेकपा माओवादी केन्द्रको कार्यालय बैठक अहिले बिहान बस्दैछ बिहान .३० बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम पार्टीको भावी रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ।


No comments:

Post a Comment