काठमाडौं । राप्रपा नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्ने भएको छ ।
केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकमा अधिकांस
सदस्यहरूले अहिले सरकारमा जान नहुने धारणा राखेपछि राप्रपा नेपालले
प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेको सहायक प्रवक्ता मोहन
श्रेष्ठले जानकारी दिए । बैठकमा सरकारमा जानुपर्ने र जान नहुने दुई थरी
धारणा आएका थिए । प्रचण्डले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेटेर र
टेलिफोनमा सहयोगका लागि आग्रह गरेका थिए ।
No comments:
Post a Comment