काठमाडौं । महान्यायाधिवक्ता हरि फुयालले
राजीनामा दिएका छन् । उनले २० गतेबाट लागू हुने गरी प्रधानमन्त्रीमार्फत
राष्ट्रपति समक्ष बुधबार राजीनामा बुझाएका हुन् ।फुयाल वैशाख ६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए ।महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहकार हुन् । सरकार परिवर्तन भएसँगै महान्यायाधिवक्ता पनि परिवर्तन हुने प्रचलन छ ।
No comments:
Post a Comment