Monday, August 1, 2016

कांग्रेस, माओवादी र संघीय गठवन्धनबीच सातबुँदे सहमतिको मस्यौदा तयार

काठमाडौं । नयाँ सरकार गठनको तयारीमा रहेको नेपाली कांग्रेस र माओवादीले मधेसी मोर्चासहितको संघीय गठवन्धनसँग सहमतिको तयारी गरेको छ ।
संसद भवन नयाँ बानेश्वरमा तीन पक्षका शीर्ष नेताहरुको बैठक चलिरहेको छ । बैठकमा सहभागी एक नेताका अनुसार सातबुँदे सहमतिको मस्यौदा तयार भएको छ ।
यो सहमति भएमा भोलि हुने प्रधानमन्त्रीको चुनावमा प्रचण्डले गठवन्धनको भोट पाउने पक्का भएको छ ।

No comments:

Post a Comment