Thursday, August 4, 2016

प्रेमीलाई भन्न नहुने चार कुरा



सम्बन्ध सीमाविहीन हुँदैन, केही सीमा अनिवार्य हुन्छ प्रेममा पनि त्यही कुरा लागू हुन्छ जसको ख्याल गर्न निकै जरुरी प्रेम सम्बन्धमा भावनामा बहकिनु कुनै नौलो कुरा होइन तर, कहिलेकहीँ भावनामा बहेर प्रेमिकाले आफ्नो प्रेमीलाई यस्ता कुरा भनिदिन्छन जसले सम्बन्धमै असर पुरयाउँछ कति कुरा भन्दा सम्बन्ध राम्रो हुन्छ भने कति नराम्रो
आफ्नो साथीको गोप्य कुरा
तपाईको प्रेमीलाई कहिल्यै पनि आफ्नो विशेष सहेलीको गोप्य कुरा नबताउनुहोस किनकी उनले आफ्नो मनको कुरा विश्वास गरेर तपाईलाई बताएकी हुन्छिन यदि तपाईले आफ्नो प्रेमिलाई यो कुरा भनिदिनुभयो त्यसको पर्दाफास भयो भने त्यसले सम्बन्धमा राम्रो बनाउँदैन पछि प्रेमिले नै पनि तपाईको विश्वासमाथि शंका गर्न सक्छ
पासवर्ड
भावनामा बहकिएर कहिल्यै पनि आफ्नो पासवर्ड प्रेमीलाई भन्ने गल्ती नगर्नुहोस हुनसक्छ तपाई आफ्नो प्रेमिलाई बेहद विश्वास गर्नुहुन्छ अत्यधिक प्रेम गर्नुहुन्छ तर पनि उसलाई पासवर्ड थाहा दिँदा सम्बन्धमा शंका उत्पन्न गराउन निकै बल पुरयाउँछ
प्रेमीको परिवारबारे मन नपर्ने कुरा
प्रेमीको परिवारमा तपाईलाई धेरै विषय हुन सक्छ तपाईलाई उसको परिवारका कुनै व्यक्ति पटक्कै मन नपर्न सक्छन या व्यवहारबारे चित्त नबुझ्न सक्छ तर, या दगर्नुहोस यो कुरा तपाईको मनमै रहोस किनभने तपाईबाट परिवारबारे नराम्रो सुन्दा तपाईप्रति उसको दृष्टिकोण बदलिने सम्भावना निकै रहन्छ
विगतबारे
तपाईले आफ्नो विगतबारे प्रेमिलाई बताउनुभएको हुनसक्छ विश्वास जित्न यो आवश्यक पनि तर त्यसो भनेर सबै कुरा भने कहिल्यै पनि नबताउनुहोस आफ्नो विगतबारे सामान्य जानकारी मात्रै प्रेमीलाई दिनुहोस तर, तपाईमाथि अनेक लान्छना लाग्ने शंका गर्ने आधार नदिनुस एजेन्सी





No comments:

Post a Comment