युवकहरुले मात्र होइन
युवतीहरुले पनि यौन
कल्पना गर्ने र त्यसको
मात्रा केटाहरुको भन्दा बढी
हुने एक अध्यनले देखाएको
छ
।
यद्यपी केटा र केटी
दुवैले यौन सम्बन्धी कल्पना
गर्दा करिव करिव उस्तै
कल्पना गर्ने अध्यनको निष्कर्ष
छ
।
आधुनिक केटा केटीहरुको
यौन सम्बन्धी अधिकाँश कल्पना
अश्लिल चलचित्रमा आधारित हुने
र
उनीहरु त्यस्तै कल्पनामा रमाउने
गरेको स्वेडेनको उप्साला विश्वविद्यालयका
शोधकर्ताहरुले पत्ता लगाएका
हुन् । अश्लिल चलचित्र
हेर्ने युवा युवतीले त्यस्ता
चलचित्रमा देखाइएका गतिवधीलाई वास्तविक
जीवनमा अभ्यास गर्नेबारे सोंचिरहने
शोधकर्ता माग्दालेना मात्तेवोले बताए
।
पछिल्लो अध्यनबाट निस्केको निष्कर्षले
मानसिकस्तरमा लैङ्गिक समानता
आइसकेको देखाएको समेत उनको
दावी छ ।
मात्तेवोले स्वेडेनका १६
वर्ष माथिका ८ सय
युवतीमाथि यौन सम्बन्धको अनुभव
र
अश्लिल चलचित्रबारे अध्यन गरेका
थिए । १० मध्ये
एक
युवतीले आफूले हेर्नु पर्ने
भन्दा कम अश्लिल चलचित्र
हेर्ने गरेको अध्यनका क्रममा
बताए । त्यतिमात्र होइन
युवतीहरुले गर्ने सेक्सको
कल्पना कतिपय अवस्थामा युवकहरुले
गर्ने भन्दा पनि बढी
रहेको उनले पाए ।
अध्यनको अनौठो निष्कर्ष त
परंपरागत मैथुन र मुख
मैथुनको अनुभव केटाहरुमा भन्दा
बढी केटीमा पाइयो ।
यद्यपी सेक्स पार्टनर
भने केटीको तुलनामा केटीहरुले
बनाएको पाहियो । यो
शोध जर्नल अफ डेभलपमेन्टल
एण्ड विहेवियरल पेडयाट्रिक्समा
छापिएको छ ।






No comments:
Post a Comment