Wednesday, August 3, 2016

दाहाललाई पूर्ण सहयोग गर्छौंः मोदी

भारतका प्रधानमन्त्री  नरेन्द्र मोदीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतले पूर्ण सहयोग गर्ने बताएका छन्।  
दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदीले दाहाललाई टेलिफोन गरेर शुभकामना दिएका थिए।  
मोदीले ट्वीटरमा दाहालसँग कुराकानी भएको र भारतका तर्र्फबाट पूर्ण सहयोग हुने आश्वासन दिइएको बताएका छन्। उनले दाहाललाई भारत भ्रमणको निम्तो पनि दिएका छन्।

No comments:

Post a Comment