काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
राष्ट्रपति निवास शितल निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक
अवस्था, सरकार गठन लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव
रमेश मल्लले अनलाइखबरलाई जानकारी दिए ।
भेटमा राष्ट्रपति मण्डारीले सरकार विस्तारबारे चासो राखेकी थिइन् ।
प्रधानमन्त्री प्रचण्डले भोली सरकारका विस्तारको तयारी रहेको जानकारी
राष्ट्रपतिलाई गराएका थिए ।
No comments:
Post a Comment