हाम्रो समाज अझै
पनि पुरुषप्रधान छ ।
यहाँ केटीका भन्दा बढि
केटाका निर्णयहरुलाई मान्य हुने
गर्दछन् । त्यसकारण केटा
र
केटी मायामा परे भने
आफ्नो मायाको प्रस्ताव राख्नसमेत
केटीलाई धेरै गाह्रो भएको
हुन्छ । यसो हुदाँ
केटालाई केटीसँग उचित–अनुचित
व्यबहार गर्न उत्प्रेरित गर्ने
डर
केटीहरुलाई हुन्छ ।
त्यसमाथि पनि यौनसम्पर्क भनेको
त
केटा र केटी शारीरिक
रुपले संलग्न हुनुपर्ने प्रक्रिया
हो
।
त्यसैले केटीले यौनसम्पर्कको
प्रस्ताव राख्न प्राय सक्दैनन्
।
तर केटाले उचित
उत्प्रेरणा दिएपछि मात्र
केटीहरु उत्साहित भई यौनब्यबहार
गर्ने वा नगर्ने भन्नेबारे
निर्णय लिन सक्छन् ।
तर
त्यो तथ्य पूर्णरुपमा सत्य
चाँहि होईन । सधैँ
र
सबै केटीहरुको हकमा यो
कुरा लागू नहुन पनि
सक्छ । कुनै कुनै
स्थानमा विभिन्न समय, परिस्थिती,
उमेर, तथा समाजअनुसार केटीहरुले
पनि यौनसम्पर्कके प्रस्ताव गरेको
पाईन्छ ।
No comments:
Post a Comment