बिहीबार ११ बजे बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक २ बजेसम्मलाई स्थगित भएको छ।
प्रमुख दलका शीर्ष नेताहरूसँगको छलफल पछि सभामुख ओनसरी घर्तीमगरले बैठक २
बजेसम्म स्थगित गरेको उनका प्रेस सल्लाहाकार बबिन शर्माले बताए।
शर्माका अनुसार २ बजे बैठक बस्नुअघि पुन १ बजे प्रमुख दलका शीर्ष नेताहरूसँग सभामुखको बैठक छ।
No comments:
Post a Comment