Saturday, July 30, 2016

आफ्नो जोडिसँग ओछ्यानमा जाँँदा भुल्न नहुने कुराहरु के–के हुन् ?

तपाइँ आफ्नो जोडि (पार्टनर) सँग कुन बेला कसरी सुत्नु हुन्छ ? तपाइँलाई थाहा नहुन सक्छ यस्तो सुताइले तपाइको सम्बन्धको भविष्य निर्धारण गर्छ तपाइँलाई सुन्दा पनि अचम्म लाग्न सक्छ तर भर्खरै  मात्रै गरेको एक अध्यनमा सुताइको तरिकाले सम्बन्धको भविष्य निर्धारण गर्ने देखाएको
 
कुनै जोडी आफ्नो ओच्छ्यानमा जाँदा समयमै जाने सँगै सुत्छन् भने त्यस्ता जोडीको सम्बन्ध एकदम राम्रो हुन्छ एक अर्काको ख्याल पनि गर्ने हुन्छ यिनीहरुको सम्बन्ध सुमधुर हुन्छ तर छुट्टा छुट्टै मन लागेको समयमा ओच्छ्यानमा जाने जोडीको सम्बन्ध भने त्यति सुमधुर हुँदैन यी जोडीले एक अर्काको ख्याल पनि कम गर्छन्
शोधर्कताका अनुसार राम्रो बैबाहिक जीवनका लागि ओच्छ्यानमा जाँदा मोबाइल वा ल्यापटप छोड्नुस् मोबाइल साथमै राखेर सुत्ने जोडीहरुको सम्बन्ध पनि त्यति राम्रो नहुने अध्ययनको निष्कर्ष त्यति मात्र होइन सुत्ने बेलामा एकैदिशामा फर्केर सुत्ने वा एक अर्कालाई पछाडी पारेर सुत्ने जोडी मध्ये एकैदिशामा सुत्ने वा आमने सामने भएर सुत्ने जोडीको सम्बन्ध राम्रो हुन्छ

तपाइँ आफ्नो जोडि (पार्टनर) सँग कुन बेला कसरी सुत्नु हुन्छ ? तपाइँलाई थाहा नहुन सक्छ । यस्तो सुताइले तपाइको सम्बन्धको भविष्य निर्धारण गर्छ । तपाइँलाई सुन्दा पनि अचम्म लाग्न सक्छ । तर भर्खरै  मात्रै गरेको एक अध्यनमा सुताइको तरिकाले सम्बन्धको भविष्य निर्धारण गर्ने देखाएको छ ।

 कुनै जोडी आफ्नो ओच्छ्यानमा जाँदा समयमै जाने र सँगै सुत्छन् भने त्यस्ता जोडीको सम्बन्ध एकदम राम्रो हुन्छ र एक अर्काको ख्याल पनि गर्ने हुन्छ । यिनीहरुको सम्बन्ध सुमधुर हुन्छ । तर छुट्टा छुट्टै मन लागेको समयमा ओच्छ्यानमा जाने जोडीको सम्बन्ध भने त्यति सुमधुर हुँदैन । यी जोडीले एक अर्काको ख्याल पनि कम गर्छन् ।

शोधर्कताका अनुसार राम्रो बैबाहिक जीवनका लागि ओच्छ्यानमा जाँदा मोबाइल वा ल्यापटप छोड्नुस् । मोबाइल साथमै राखेर सुत्ने जोडीहरुको सम्बन्ध पनि त्यति राम्रो नहुने अध्ययनको निष्कर्ष छ । त्यति मात्र होइन सुत्ने बेलामा एकैदिशामा फर्केर सुत्ने वा एक अर्कालाई पछाडी पारेर सुत्ने जोडी मध्ये एकैदिशामा सुत्ने वा आमने सामने भएर सुत्ने जोडीको सम्बन्ध राम्रो हुन्छ । - See more at: http://nepalpati.com/news/32350/sex-#sthash.6odU23mw.dpuf

No comments:

Post a Comment